काठमाण्डु - कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढेकोबढ्यै गर्दा जटिलता देखिने बिरामीको सङ्ख्या पनि बढ्न थालेको छ ।अस्पतालहरूमा सीमित सङ्ख्यामा उपलब्ध सघन उपचार शय्या र भेन्टिलेटरले बिरामीको चाप थेग्न नसक्ने अवस्था देखिएको भन्दै कतिपय अस्पतालहरुले थप बिरामी भर्ना नलिने बताएका छन् । सरकार भने आइसियु र भेन्टिलेटर थप्ने योजनामा छ । देशभरी कोरोना संक्रमितहरुमा गम्भीर समस्या देखिन…