काठमाण्डु – सरकारले अक्सिजन आपूर्तिमा अस्पतालहरुमा लगाएको कोटा प्रणाली खारेज गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै कोटा सिस्टम खारेज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले सबै अक्सिजन उत्पादक उद्योगहरुलाई सम्बोधन गर्दै अस्पतालहरुमा साविककै नियमित ढुवानी प्रक्रियाबाट अक्सिजन उपलब्ध गराउन निर्देशन दिएको हो । काठमाण्डु उपत्यकाका अक्सिजन उद्योगहरुबाट अस्पतालमा अक्सिजन सप्लाई गर्दा…