कर्णाली प्रदेश अस्पतालले कोराेनाका नयाँ बिरामी भर्ना नलिने

सुर्खेत -  कर्णाली प्रदेश अस्पताल सुर्खेतले अक्सिजनको अभाव भएकाले थप काेराेनाका बिरामी भर्ना लिन नसक्ने जनाएको छ । प्रदेश अस्पतालमा रहेका दुई वटा अक्सिजन प्लान्टमध्ये एउटा बिग्रेको छ । बिरामीको संख्या थपिँदै गएपछि अक्सिजनको अभाव भएको डा. डम्मर खड्काले बताए ।अस्पतालले सूचना जारी गरेर थप बिरामी भर्ना लिन नसक्ने जनाएको हो । अस्पतालमा अहिले करिब…