काठमाण्डु – गृह मन्त्रालयले २६ जना सहसचिव र उपसचिवहरुको सरुवा गरेको छ । बिहीबार गृहमन्त्री रामबहादुर थापा बादलले उनीहरुको सरुवा तथा पदस्थापन गरेका हुन् । सरुवा सूचीअनुसार मन्त्रालयमा रहेका नारायणप्रसाद भट्टराई अध्यागमन विभागको महानिर्देशकमा सरुवा भएका छन् । साथै मन्त्रालयले सात जना सिडिओको पनि सरुवा गरेको छ । सहसचिव शिवराज गेलाल बाँके, धर्मेन्द्र मिश्र नवलपरासी…