एजेन्सी – भारतीय गृहमन्त्री अमित शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यानथलाई ज्यान मार्ने धम्की आएको छ । मुम्बईस्थित केन्द्रीय प्रहरीलाई गृहमन्त्री र मुख्यमन्त्रीको हत्या हुने भन्दै इमेल प्राप्त भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । इमेलमा लेखिएको छ, ‘केही दिनभित्रमा गृहमन्त्री अमित शाह र मुख्यमन्त्री योगी आदित्यनाथको हत्या गर्दैछौं । धार्मिक कार्यक्रममा दुवै नेतामाथि…