अख्तियार प्रमुख राईविरुद्ध अख्तियारमै उजुरी

काठमाण्डु - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी दर्ता भएको छ । युवराज पौडेल सफलले अख्तियार प्रमुख राईविरुद्ध अख्तियारमै उजुरी दर्ता गरेका हुन् । राई वाइडबडी जहाज घोटाला, नेपाल आयल निगम जग्गा घोटाला, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतमा मुछिएको भन्दै आवश्यक छानबिन गरी कारबाही गर्न उजुरीमा आग्रह गरिएको छ । उनीविरुद्धको उजुरी…