यस्तो छ एएफसी यू-२० महिला एशियन कप छनोट खेल्ने टोली (नामसहित)

काठमाण्डु - एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोट २०२५ का लागि नेपाली टोलीको घोषणा गरिएको छ । टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले हिजो २३ सदस्यीय टोली घोषणा गरेको हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिर्सना चौधरीको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेको हो। जसमा लीला जोशी, करुण बुढाथोकी र सुजाता तामाङ गोलकिपर,…