लोकेन्द्र शेर्पाली \गोवा - क्यान्सर पीडित नन्दकला परियारले आफ्नो जीवन बचाईदिन अपिल गरेकी छन् । रोजगारीको सिलसिलामा विगत केही वर्षदेखि गोवामा मजदुरी गर्दै आएकी रुकुम त्रिवेणी गाउपालिका–६. निवासी ५७ वर्षीया परियारले आफुलाई क्यान्सर भएको र उपचारका लागि आर्थिक अवस्था एकदमै न्यून रहेको भन्दै सहयोगको लागि विभिन्न संघ सस्थालाई अपिल गरेकी हुन् । २०१३ मा ब्रेस्ट…