ओलीले बोलाएको संसदीय दल र केन्द्रीय समिति बैठकमा खनाल नजाने

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल नजाने भएका छन् । नेता खनालले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले बोलाएको संसदीय दल र केन्द्रीय समिति बैठकमा आफु सहभागी नहुने जानकारी दिएका हुन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा संसदीय दलको बैठक बिहान साढे १० बजे…