दुगड आइरन उद्योगका प्रबन्ध निर्देशक पक्राउ

काठमाण्डु – दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रबन्ध निर्देशक प्रकाश दुगड पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाण्डुको टोलीले दुगडलाई पक्राउ गरेको नियन्त्रणमा लिएको हो । बैङ्किङ कसुर मुद्दामा नियन्त्रणमा लिएको परिसरका एसएसपी अशोक सिंहले जानकारी दिए । विष्णुमान श्रेष्ठे प्रकाश दुगड र सरिता प्रधान विरुद्ध उजुरी दिएका थिए । ५ लाख ६७…