काठमाडौं – काठमाडौंमा दलित भनेर कोठाबाट निकाल्ने घरबेटीसहित चार जना पक्राउ परेका छन् । तारकेश्वर नगरपालिका–१० स्थित नेपालटारका घरबेटी श्रीकृष्ण बिडारीको घरबाट आफूलाई दलित भएकै कारण निकालेको भन्दै दीपा नेपालीले जाहेरी दिएकी थिइन् । बिडारी सरकारी कर्मचारी हुन् । बिहीबार जाहेरी परेपछि आइतबार श्रीकृष्णकी श्रीमती राधिकालाई बालाजु प्रहरीले पक्राउ गरेको थियो । श्रीकृष्ण मंगलबार प्रहरीमा…