काडमाडौं – कोरोना भाइरसको महामारी रोक्न भन्दै भारतले विश्वकै कठोर निर्णय लिएको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन भारतले शुक्रबार मध्यराति १२ बजेदेखि लागु हुने गरि एक महिना (अप्रिल १५ ) सम्मको लागि सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । विश्वका विभिन्न देशले कोरोना स्रकमित देशका नागरिकलाई आफ्नो देशमा प्रवेशमा रोक लगाइरहेको…