विद्यार्थीको हात चिर्ने शिक्षिकालाई सात दिन हिरासतमा राख्न अनुमति

काठमाडौं – कम नम्बर ल्याएको भन्दै विद्यार्थीको हात चिर्न लगाएको आरोपमा पक्राउ परेकी काठमाडौंको जडिबुटीस्थित जागृति एकेडेमीको शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । केही दिन अगाडि उनले परीक्षामा कम नम्बर ल्याएका विद्यार्थीको हात ब्लेडले चिर्न लगाएकी थिइन् । काठमाडौं जिल्ला अदालतले मंगलबार सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न…