काठमाडौं – विस्तारको तयारीमा रहेको कलङ्की–धोबीखोला सडकमा चिरा पुर्ने काम (क्रकसिल) गरिने भएको छ । सडक विभागले चिराबाट पानी छिरेर सडक अझै जीर्ण नबनोस् भनी चिरा पुर्न लागेको हो । यस सडकमा विस्तार शुरु हुनु पहिले सडक प्रयोगकर्तालाई आवतजावत सहज होस् भनी यस किसिमको मर्मत गर्न लागिएको हो । यस किसिमको मर्मतले सडक सुधारभन्दा पनि…