विश्व स्वास्थ्य संगठने भन्योः पैसाबाट पनि कोरोना सर्छ, सावधानी अपनाउनुस्

एजेन्सी – हाल विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण पैसाबाट समेत सर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । त्यसैले सजगता अपनाउनका लागि संगठनले आग्रह गरेको छ । यसअघि देखिएका अन्य विभिन्न किसिमका संक्रमण जस्तै कोरोना पनि पैसाबाट फैलन सक्ने भएकाले सजगता अपनाउन संगठनले आग्रह गरेको हो । पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि…