काठमाडौं – अष्ट्रेलियामा समुन्द्रमा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । अध्ययनको सिलसिलामा अस्ट्रेलिया पुगेका पोखराका निकेस श्रेष्ठको क्विन्सल्यान्ड राज्यको समुद्रमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । फेडेरेसन युनिभर्सिटीमा अध्ययनरत श्रेष्ठ चार जना साथीसँग मिलेर पौडी खेल्न गएका निकेशलाई पौडीकै क्रममा उनलाई छालले बगाएको बगाएपछि उनको मृत्यु भएको एनआरएनए क्विन्सल्यान्डका संयोजक उमेश…