काठमाडौं – भारतले पारासिटामोलसहित २६ प्रकारका औषधी र कच्चा पदार्थ निर्यातमा रोक लगाएको छ । कोरोना भाइरस संक्रमणले मुलुक संकटमा फस्न सक्ने भन्दै भारतले अत्यावश्यकीय औषधि निर्यातमा रोक लगाएको हो । कोरोनाको प्रभाव बढ्दा संकट नहोस् भनेर सरकारले यस्तो निर्णय लिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय वाणिज्य एवं उद्योग मन्त्रालयका विदेश व्यापार महानिर्देशालयलाई उधृत…