काठमाडौं – महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन सरकारले श्रम स्वीकृतिमा कडाइ गर्ने भएको छ । श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले कोराना प्रभावित सबै देशका लागि श्रम स्वीकृति दिने कार्य स्थगित गर्ने तयारी गरेको हो । सोमबार सर्वोच्च अदालतले कोरोना भाइरसबाट संक्रमित देशहरु चीन, दक्षिण कोरिया, बहराइन, इरान, जापानलगायत सिधैं तथा…