प्रधानमन्त्री ओलीको ‘भिजन टु एक्सन’ पुस्तक सार्वजनिक

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औं जन्मदिनको अवसर पारेर ‘भिजन टु एक्सन’ पुस्तक सार्वजनिक गरेका छन् । शनिबार एक कार्यक्रमकाबीच राष्ट्रकवि माधवप्रसाद घिमिरे र सताब्दी पुरुष सत्यमोहन जोशीले सार्वजनिक गरेका हुन् । विमोचन कार्यक्रममा ओलीका बुवा मोहनप्रसाद ओलीले पनि उपस्थित थिए । पुस्तकमा प्रधानमन्त्री ओलीले विकास र समृद्धिका विषयमा गरेका सम्बोधनहरु समावेश…