काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगञ्जका लागि उड्न लागेको जहाज रनवेमा बिग्रिएको छ । बिहान साढे ८ बजेका लागि उडान तय भएको विमानभित्र सबै यात्रु बसिसकेपछि एयर होस्टेजले यात्रा प्रारम्भ हुने सूचना दिइसकेपछि श्रीएयरको विमान बिग्रिएको हो । उड्नु अगाडि नै समस्या पत्ता लागेकाले विमान दुर्घटनाबाट जोगिएको प्राविधिकहरुले बताएका छन् । विमानले उडान प्रारम्भ गर्नुअघि…