डिशहोम लक्की ड्र बिजेता सम्पन्न

काठमाडौं - डिशहोमले “ डिशहोमा डिलर दाईको डिस्काउन्ट” नामक योजना अन्तरगत २०७६ साल माघ २७ गते देखि फाल्गुन १ गते सम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेर लाइभ लक्की ड्र सम्पन्न गरेको छ । योजना अनुसार फाल्गुन २ गते शुक्रबार साँझ ५ बजे डिशहोमको सोक्याज च्यानल नंं सयबाटबाट लाइभ लक्की ड्र प्रसारण गरिएको…