नेपाल वायुसेवा निगमले ठूलो संख्यामा कर्मचारी माग्यो (विज्ञापनसहित)

काठमाडौं – नेपाल वायुसेवा निगमले ठूलो संख्यामा विभिन्न स्तर र पदमा आवेदन मागेको छ । विज्ञापनअनुसार निगमले सिनियर क्याप्टेनदेखि लेखा सहायकसम्मको आवेदन मागेको हो । इच्छुक  उम्मद्वारहरूले फागुन २२ गतेसम्म दर्खास्त दिइसक्नुपर्नेछ । विज्ञापनः