काठमाडौं – ट्याक्सी चालक नबिन सिग्देलले आफ्नो ट्याक्सीमा छुटेको १३ तोला सुनसहित ल्यापटप, महत्वपूर्ण कागजात र लत्ताकपडा सकुसल गरेका छन् । सोमबार लाजिम्पाटबाट साढे १ बजे थापाथली चोकसम्म यात्रा गर्ने क्रममा लक्की रिजालले ट्याक्सीमै छाडेको सामान बा २ ज ४०७१ नम्बरको ट्याक्सीका चालक सिग्देलले ट्राफिक प्रहरी महाशाखामा लगेर बुझाएका थिए । साथै सामान लक्कीले ट्याक्सी…