जनयुद्ध दिवसमा सार्वजानिक बिदा दिईने

कालिकोट - नेपालमा १२ वर्षसम्म चलेको सशस्त्र युद्ध सुरू भएको दिन फागुन १ गते कालिकोटको पलाता गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँ कार्यपालिकाको बैठकले ‘जनयुद्ध’ दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। दिवसको अवसरमा पलातामा सहिदको सम्झनामा निरा स्मृति कप खेलकुद प्रतियोगिता, खाडाको बस्ती हस्तान्तरण तथा पलातामा पहिलो पटक यातायात सेवाको सुरुवात…