राजसंस्थाको पक्षमा राप्रपाको छुट्टै आन्दोलन घोषणा, चैत २६ गते सभा

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्थाको पक्षमा छुट्टै आन्दोलन घोषणा गरेको छ । मंगलबार बसेको राप्रपा मूल आन्दोलन समितिको बैठकले निरन्तर आन्दोलन गर्ने निर्णय गरेको हो । मूल आन्दोलन समितिका सदस्य सचिव ज्ञानेन्द्र शाहीले चैत २६ गते काठमाण्डुमा विशाल सभा गरिने जानकारी दिए । चैत १६ गतेदेखि नै देशभर साना तथा ठूला कार्यक्रम…