काउन्सिलरको निर्वाचन माघ २५ गते, प्रगतिशील र लोकतान्त्रिक समूहबीच कडा प्रतिस्पर्धा

काठमाडौं – नेपाल कानून व्यवसायी परिषद्को पार्षद (काउन्सिलर) निर्वाचनमा वाग्मती प्रदेशमा प्रगतिशील र लोकतान्त्रिक समूहबीच कडा प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन यही माघ २५ गते हुँदैछ । बृहत प्रगतिशील एवं समावेशी समूहका उम्मेदवार वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली र बृहत लोकतन्त्रवादी कानून व्यवसायी समूहका उम्मेदवार वरिष्ठ अधिवक्ता गुणनिधि न्यौपाने प्रतिष्पर्धामा छन् । देशभर २५…