विमलबहादुर विष्ट डोटी – जिल्ला अस्पताल डोटी प्रदेशभरिकै उत्कृष्ट अस्पताल घोषित भएको छ । सुदूरपश्चिम प्रदेशभरिमा रहेका अस्पतालमध्ये जिल्ला अस्पताल डोटीले विभिन्न सूचकाङ्कलाई आधार मान्दा कूल ७७ प्रतिशत अङ्क प्राप्त गरी उत्कृष्ट अस्पतालका रुपमा घोषित भएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरका मेडिकल अधिकृत डा भूषण मिश्रले बताए । उनले भने, “स्वास्थ्य क्षेत्रमा न्यूनतम…