न्यूयोर्क - अमेरिकाको न्यूयोर्कमा रहेका नेपाली समुदायहरु मिलेर आफ्नै बैंक संचालन गरेका छन् । नेपाली समुदायहरुले गत अक्टोबर महिनाको पहिलो साताबाट एभरेष्ट फेडरल क्रेडिट युनियन बैंक संचालनमा गरेका हुन्। करिब दुई सय शेयर सदस्य रहेको एभरेष्ट युनियन बैंकले अघिल्लो वर्षको मार्च महिनामा संघीय सरकारबाट अमेरिकाका सबै राज्यमा कारोबार गर्ने मान्यता पाएको थियो। बैंक संचालनमा आएपछि…