भाटभटेनीभित्र ‘कालो’ व्यापार, यसरी फस्दैछ गुरुङ परिवार

काठमाडौं -  साढे ३ दशकअघि स्थापना भएको भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोरलाई धेरैले दैनिक उपभोग्य वस्तु खरिदका लागि रोज्छन् । राजधानी काठमाडौंमा अधिकांश सर्वसाधारणको रोजाइमा भाटभटेनी नै पर्छ ।सर्वसाधारणको रोजाइमा परेपनि भाटभटेनीभित्र हुने ‘कालो’ व्यापार सरकारको फन्दामा पर्दै आएको छ । छोटो समयमा लोकप्रिय भएपनि भाटभटेनीको धन्दा गलत रहेको स्पष्ट संकेत देखिएका छन् ।…