काठमाडौं – नेपाल औषधी व्यवसायी संघ काठमाडौंले बजारमा मास्कको अभाव हुन नदिन व्यवसायीहरुलाई आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै संघले सो आग्रह गरेको हो । संघले मास्क व्यवसायीहरुले मास्कको कृतिम अभाव सृजना गरेको आरोप समेत लगाएको छ । चीनको हुवान शहरबाट सुरु भएको नोबेल कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि मास्कको माग बढेको…