संसदमा प्रधानमन्त्री भेट्न किन कुदे सभामुख अग्नि सापकोटा ?

काठमाडौं – सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न कुदेर गएको विषयमा शुरुमा उनीबाट नै बधाई लिन चाहेको बताएका छन् । सपथ ग्रहणपछि पत्रकारहरुसँगको कुराकानीमा सभामुख सापकोटाले सभामुख बनाउने पार्टीको अध्यक्ष, दलको नेतालाई भेट्नु स्वभाविक भएको बताएका हुन् । संसदको मूल्य मान्यता अुनसार नै आफूले प्रधानमन्त्रीलाई भेटेको र शुरुमा उनीबाट नै बधाई लिन चाहेको…