गायिका आस्था राउत अस्पताल भर्ना

काठमाडौं – प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउत अस्पताल भर्ना भएकी छन् । चिकित्सकको सल्लाहमा उनलाई त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा भर्ना गरिएको हो । अभद्र व्यवहारमा उजुरी परेपछि गायिका आस्था सोमबार प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन् । प्रहरीले आस्थालाई चिकित्सकको सल्लाहमा अस्पताल भर्ना गरिएको जनाएको छ । राउतलाई चार दिन हिरासतमा राख्‍न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले…