काठमाडौं- प्रहरीले गायिका आस्था राउतलाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी गरेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जांचको क्रममा प्रहरी र आस्थाबीच भएको विवाद सार्वजनिक भएको थियो । उनले फेसबुक लाईभ गर्दै प्रहरीविरुद्ध गाली गलौच गरेपछि विमानस्थलमा कार्यरत महिला कर्मचारी रमिता श्रेष्ठले अभद्र व्यवहारको निवेदन प्रहरीमा…