कोरोना पुष्टि भई लक्षण नदेखिएका व्यक्तिहरु दश दिनपछि दैनिक जीवनमा फर्किन सक्छन्: स्वास्थ्य मन्त्रालय

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण पोजेटिभ भई लक्षण नदेखिएका व्यक्तिहरु दश दिनपछि दैनिक जीवनमा फर्किन सक्ने बताएको छ । कोरोना पुष्टि भएका तर कुनै पनि लक्षण नदेखिएका व्यक्तिहरुले स्वास्थ्य परीक्षण नै नगरी दश दिनपछि आफ्नो दैनिक कामकाजमा फर्किन सक्ने जानकारी दिएको हो । कतिपय अवस्थामा अनावश्यक रुपमा परीक्षण गर्ने गराउने गरेको…