गोवा – भारतको गोवामा एक जना नेपालीको मृत्यु भएको छ । रोजगारीको सिलसिलामा भारत गएका दाङ बबई गाउपालिका वाडा नं ४ सुन्दरखाल निवासी वर्ष ३४ का कविराज नेपालीको बुधबार राती मृत्यु भएको हो । राती सुतिरहेको ठाउँ उनी मृत भेटिएका हुन् । उनको मृत्युको कारण खुलेको छैन् । गोवा पुलिसले मृतकको शवलाई पोस्टमार्टमका लागि गोवा…