काठमाण्डु – पशुपतिनाथको आर्यघाटमा दाउराबाट शव जलाउने (आधुनिक वातावरणमैत्री शवदाह गृह) मेसिन जडान गरिएको छ । पशुपति क्षेत्र विकास कोषको दाता परिचालन अन्तर्गत एभरेष्ट बैंक लिमिटेडले उक्त मेसिन जडान गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपति मन्दिर परिसरमा स्थापना गरिएको सो वातावरण मैत्री शवदाह गृहको अनावरण गरेका छन् । पशुपति…