सिन्धुपाल्चोक – ‘हेलम्बु गाउँपालिकाको अभियान, नमूना गाउँपालिका निमार्ण’को नारा तय गर्दै अगाडि बढेको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका नमूना काम गर्दै अगाडि बढिरहेको छ । शिक्षा, स्वास्थ्य, र रोजगारी सिर्जना गर्न गाउँपालिकाले हरबखत यही क्षेत्रमा लगानी गर्दै आइरहेको छ । बर्थिङ सेन्टरको विकास गर्दै हेलम्बुमा सुत्केरी हुनेलाई बर्थिङ सेन्टरसम्म पुग्ने वातावरण मिलाउनाका साथै किसानका लागि विभिन्न अनुदानका…