शनिबार थपिए १३ सय ८० संक्रमित, ५१५ डिस्चार्ज

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ३० हजार ७ सय २३ पुगेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ५ सय १५ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ११ हजार १ सय…