काठमाण्डु– काठमाण्डुको जडिबुटी चोकदेखि पेप्सीकोला चोकसम्मको सडक केन्द्र र आसपास दायाँबायाँ दुबै तर्फ १५÷१५ मिटरको सडक सीमा भित्र पर्ने संरचना हटाउन काठमाण्डु महानगरपालिकाले सर्वसाधारणलाई आग्रह गरेको छ । नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मिति २०७८-१०-१६ मा प्रकाशित राजपत्र अनुसार र सडक विभागको निर्देशन अनुसार स्थानीय सरकारसँग समन्वयमा काठमाण्डु महानगरपालिकाले मिति २०८२-०४-०६ मा सूचना…