विद्या भण्डारीलाई राजनीतिमा ल्याएर एमाले बिगार्ने चाहना असफल भयो : डा. भट्टराई 

रामेछाप – नेकपा एमाले स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले नेकपा एमाले र नेपाली कांग्रेसबीचको सत्ता सहकार्यले राजनीतिक स्थिरता कायम गर्न मद्दत गरेको बताएका छन् । रामेछाप नगरपालिका–८ भंगरीमा आयोजित ४७औं पुष्पलाल स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले २ प्रमुख दलबीचको सहकार्यबाट मुलुकले १ वर्षभित्र उल्लेखनीय उपलब्धि हासिल गरेको बताए ।…