प्रतिनिधिसभामा दुई विधेयक प्रस्तुत हुने

काठमाण्डु- प्रतिनिधिसभाको बैठक बिहीबार बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा १ बजे बस्नेछ। ठकमा दुई विधेयक प्रस्तुत गर्ने कार्यसूची छ। बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रिय…