चौधरी ग्रूपसँगको सहकार्यमा बिकाजी फूड्स अब नेपालमा

काठमाण्डु – भारतको प्रमुख परम्परागत नास्ता ब्राण्ड बिकाजी फूड्स इन्टरनेसनल लिमिटेड (बिकाजी) ले नेपालको प्रमुख व्यावसायिक समूह चौधरी ग्रूप (सीजी)सँग संयुक्त उद्यम र शेयरधनी सम्झौतालाई स्वीकृति दिएको छ । साझेदारी बिकाजीको नेपालमा ब्राण्ड सुदृढ़ गर्ने प्रतिबद्धता र अन्तर्राष्ट्रिय विस्तार रणनीतिमा एउटा महत्त्वपूर्ण कदम हो । नेपालको बजारमा बिकाजीका उत्पादहरू जस्तै भुजिया, नमकिन, पापड़, प्याकेज्ड मिठाइ…