चीनले विश्वकै ठूलो बाँध बनाउँदा भारत र बंगलादेशमा त्रास

काठमाण्डु- चीनले तिब्बतमा विश्वकै सबैभन्दा ठूलो जलविद्युत् बाँध निर्माण सुरु गरेको छ । चिनियाँ प्रधानमन्त्री ली चियाङले गत हप्ता यार्लुङ साङ्गपो नदीमा बाँध निर्माणको शिलान्यास गरेका हुन् । यो नदी तिब्बती पठारका साथै कैयौँ दक्षिण एशियाली देशहरू हुँदै बग्छ । यो बाँध निर्माणपछि भारत र बंगलालादेशमा त्रास उत्पन्न भएको छ । किनभने चीनको यो परियोजनाले…