मधेश प्रदेश संकटग्रस्त क्षेत्र घोषणा

काठमाण्डु– सरकारले खडेरीको मारमा परेको मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मधेश प्रदेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त घोषणा गरेको हो । यसअघि असार २६ गते मधेश प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । देशभर मनसुन सक्रिय भएकाबेला मधेशमा भने पनी पर्न सकेको छैन । खानेपानीको…