चिसो बढेपछि उदयपुरमा दाउरा बाँडियो

उदयपुर – केही दिनयता शीतलहर शुरु भएसँगै ह्वात्तै चिसो बढेको कारण सर्वसाधरणको जनजीवन प्रभावित हुन थालेपछि उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका स्थानमा डिभिजन वन कार्यालय तथा स्थानीय सङ्घसंस्थाले आगो ताप्नका लागि स्थानीयवासीलाई दाउरा वितरण शुरु गरेका छन् । शीतलहर बढेर चिसोको प्रभाव बढेपछि डिभिजन वन कार्यालयले गाईघाटको बोक्से चौक, गाईघाट बजार, पुरानो गाईघाट, देउरीसहितका क्षेत्रमा वृद्धवृद्धा…