‘इन्डियन आइडल’ मा पुगिन् निरुता सिंह

काठमाडौं – विगत लामो समय देखि मुम्बई बस्दै आएकी अभिनेत्री निरुता सिंह भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ मा पुगेकी छिन् । उनी इन्डियन आइडलको मञ्चमा नेपाली अभिनेत्रीको रुपमै गएकी हुन् । उनले इन्डियन आइडलको सेटको फोटो भिडियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा सेयर गरेकी छिन् । उनले आदित्य नारायणलाई धन्यवाद दिदै लेखेकी छिन्,– ‘इन्डियन आइडलको…