काठमाण्डु – विप्लव नेत्रृत्वको भातृ संगठन नेकपा निकट अखिल क्रान्तिकारी काठमाण्डुका जिल्ला अध्यक्ष गोविन्द विष्टले काठमाण्डुको बसुन्धारास्थित मोर्गन कलेजले ओली सरकार र प्रहरी प्रशासनको आडमा अभिभावकहरुबाट विभिन्न शिर्षकमा चर्को शुल्क अशुल गरेको भन्दै आपत्ति जनाएका छन् । उनले राज्य सत्ताको आडमा दमन बन्द गर्न चेतवनी दिनुका साथै तत्काल बिद्यार्थीहरुबाट अनैतिक रुपमा अशुल गरीएको रकम अभिभावकहरुलाई…