आजको मौसम पूर्वानुमान :हिमाली भू-भागका केही स्थानमा हिमपातको सम्भावना

काठमाण्डु - जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबारकाे माैसम पूर्वानुमान गरेकाे छ । बुधबार पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली हुने भएकाे छ । अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ । लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ । यस्तै, दिउँसो बागमती,…