बिहीबारको मौसम : यी स्थानमा हल्का हिमपातको सम्भावना

काठमाण्डु -बिहीबार देशभर पश्चिमी वायुको प्रभाव परेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। पश्चिमी वायुको प्रभावका कारण अहिले बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूर पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदलि र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो देशका पहाडि भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा आंशिक…