प्रद्धर्शनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो, दुई जना घाइते

बर्दिवास – महोत्तरीको बर्दिवासमा मंगलबार दिउँसो प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएका छन् । बर्दिवास नगरपालिका–१४ को शुभम् वस्तीबाट हराएकी ६ वर्षिया बालिकाको बलात्कारपछि हत्या भएको भन्दै आफन्तले गरेको प्रद्धर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र गोली चलाएको हो । सोही प्रहरीले चलाएको गोली लागेर बर्दिवास नगरपालिका वडा नम्बर ५ का श्याम कार्की र…